Home » News » चिनियाँ प्राध्यापक डा. हु भन्नुहुन्छ– नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेछ !!
hu

चिनियाँ प्राध्यापक डा. हु भन्नुहुन्छ– नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेछ !!

Shares

चिनियाँ प्राध्यापक डा. हु भन्नुहुन्छ– नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेछ !!

hu
नेपालमा विकासका लागिको बाटोमा अघि बढ्न आर्थिक रूपमा सजिलो  र असाध्यै सम्भव छ । यसबारे धेरै चिन्ता लिनु जरुरी छैन । हामी छोटो समयमै ऐतिहासिक विकास प्राप्त गर्न सक्छौँ । अहिले दबदबा रहेको पश्चिमी नियममा आधारित रहेर हामी रेलमार्ग निमार्ण गर्दैनौँ । पछाडि परेका अर्थतन्त्रलाई मजबुत पार्ने हाम्रो लक्ष्य हो । हामीलाई थाहा छ, नेपाल सानो देश हो । त्यसैले पछिको सोचौँ, जसमा फाइदा छ । नेपालमा स्रोतको होइन, पुँजीको कमी छ । पुँजी त भेला पार्न सकिन्छ । तर, नेपालसँग बुद्ध, जलस्रोत, हिमाली सुन्दरता छन्, यो कसैले लान सक्दैनन् । कहिलेकाहीँ म भन्ने गर्छु– ‘तपाईंंहरू सुनको कचौरा बोकेर हात फैलाइरहनुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super