Home » स्वास्थ्य » अख्तियार प्रमुख कार्कीलाई महाअभियोगको माग गर्दै डा. केसीद्वारा अनसन घोषणा
dr-kc-e1466938492226

अख्तियार प्रमुख कार्कीलाई महाअभियोगको माग गर्दै डा. केसीद्वारा अनसन घोषणा

Shares

काठमाडौ, १२ असार –स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहित पुन अनसन गर्ने चेतावनी दिएका छन् ।

शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डा. केसीले अस्पताल परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गदै अख्तियार प्रमुख कार्कीलाई संसदद्वारा महाअभियोग लगाउने लगायतका चार बँुदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । डा. केसीले भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएका कार्की आफै भ्रष्टाचारमा लिप्त भएको भन्दै उनलाई तत्काल कारबाही गर्न माग गरेका छन् । डा. केसीले आफ्ना माग पुरा नभए असार २६ गते देखि आमरण अनसन बस्ने चेनावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

shiva2-696x522

तारुकामा गौरा–पार्वती अस्पतालको निर्माणप्रक्रिया सुरु

Shares बैशाख २३ ।नुवाकोट तारुका स्थित आँपचौरमा प्रश्तावित गौरा–पार्वती सामुदायिक अस्पतालको निर्मांण कार्यको प्रक्रिया सुरु ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super