Home » Featured » महरा दोषी देखिंदैछन् !!
mahara copy

महरा दोषी देखिंदैछन् !!

Shares

महरा दोषी देखिंदैछन् !!

mahara copy
पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नै पारिवारिक मित्र रोशनी शाहीलाई बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा हुनुहुन्छ । मुद्दाको छानविन सकिएको र अब अदालतमा मुद्दा पेश गरिने एवं ५ वर्षको जेल सजाय माग भएको अखबारीखेती पनि बजारमा छ ।
आफ्नो विवाहपूर्वदेखि कै अभिन्न मित्र रहनुभएका महराजीलाई आज २८ वर्षपछि आएर ‘बलात्कार’को दोष लगाउने रोशनी शाहीको क्रियाकलाप मानसिक ‘टेन्सन’ थियो वा बार्गेनिङ पूरा नहुँदाको परिणति हो खोजीको विषय त बन्छ नै– तर यो घटनाले यति प्रचार पायो कि अब महराजीले अदालतबाट सफाइ नै पाए पनि आम नेपालीको नजरबाट सम्मान पाउन चाहीं मुश्किल नै हुने भएको छ । साथै पार्टी ‘इमेज’ को मूल प्रश्नः रोशनी शाही वा महराजी सम्बद्ध प्रमाण संकलनयुक्त प्रहरी प्रतिवेदन शत प्रतिशत झुटो बन्न चाहीं नसकिने नै भएको खबर छ । हाम्रा सम्वाददाताबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

laxmi

महालक्ष्मीले मानव मात्रको कल्याण गरुन्

Shares महालक्ष्मीले मानव मात्रको कल्याण गरुन् याश्रीः स्वयं सुकृतिनां  भुवनेश्वलक्ष्मीः पापात्मनां   कृतधियां  हृदयेषु   बुद्धिः । श्रद्धासतां  ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super