Home » Featured » काश्मीरलाई विवादित मान्नेहरुलाई खुला पत्र
download

काश्मीरलाई विवादित मान्नेहरुलाई खुला पत्र

Shares

काश्मीरलाई विवादित मान्नेहरुलाई खुला पत्र

download
हालका दिनमा हालै भारतले जम्मू काश्मीरसम्बन्धी दफा ३७० को खारेजी मार्फत सिंगो भारतवासीलाई समान अधिकार सहित काश्मीरको नाम भैरहेका आतंकवादी गतिविधिको अन्त गर्ने निर्णयका सम्बन्धमा कतिपय लेख वक्तव्य भाषणबाजी वा ट्वीटर खेती नेपालमा पनि भेटिएको छ । ठूला अखबारका छापिएका तथाकथित बुद्धिजीवी लेखकका लेखहरु हेर्दा लाग्छ यी युरोपेली युनियनको पारिश्रमिक खाएर लेखिएका हुन् ।
म प्रश्न गरौं– यदि काश्मीर ‘डिस्पुटेड’ मान्ने हो भने त्यहाँका जनताको जनमत अधिकारको वकालतः तिब्बत, हङकङ, मकाउ, चेचनिया, स्पेन, श्रीलंका, लेबनान, सिरिया, इराक, सर्वत्रमा माग भैरहेका तथाकथित स्वतन्त्रता आन्दोलन जनमत संग्रह मागलाई पनि जायज मान्नुपर्याे । हैन त ? त्यति टाढा किन जाउँ हाम्रै तराइ क्षेत्रमा स्वतन्त्र प्रदेशको माग उठाउँदै जनमतसंग्रहको माग भैरहेछ– संविधान संशोधन हुनुपर्छ– मधेस केन्द्रित दलहरुनै वक्तव्यबाजी गरिरहेछन्– यसलाई विवादित मान्ने कि काश्मीरजस्तै नेपालमा पनि यस्तो गलत माग भित्रिन दिने हो त ? चिनियाँ पाकिस्तानको बोली बोल्ने बुद्धिजीवी लेखकसँग मेरो प्रश्न छ कसो प्रधानमन्त्री केपी ओलीजी !!

इकाशको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super