Home » Featured » कलंकी–महाराजगञ्ज सडक निर्माण फागुनदेखि
kalanki

कलंकी–महाराजगञ्ज सडक निर्माण फागुनदेखि

Shares

कलंकी–महाराजगञ्ज सडक निर्माण फागुनदेखि

kalanki

चक्रपथको कलंकी–महाराजगञ्ज सडकखण्ड विस्तारका लागि फागुनसम्म सडकको सीमा क्षेत्र (राइट अफ वे) खाली गरिने भएको छ । कलंकी महाराजगञ्ज सडक निर्माण भएको भौतिक संरचना नहटाइ परियोजना प्रतिवेदन (डीपीआर) तयार नगर्ने अडानमा चीन छ । चीनलाई सडक हस्तान्तरण गरिएपछि उसले डीपीआरको प्रक्रिया अघि बढाउने छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वर सडक साढे १० किलोमिटर आठ लेनमा विस्तार भैसकेको छ । सडकको केन्द्रबिन्दुबाट दायाबायाँ दुवैतर्फ ३१–३१ मिटरसम्मको सडक सीमामा रहेको संरचना हटाइ १९ सय रुख र विद्युत पोल हटाइ सुरक्षा निकायका संरचना पनि भत्काउनु पर्ने स्थिति देखिएको छ ।

– हरि लम्सालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super