Home » Featured » हार्दिक श्रद्धाञ्जली
hemraj-gyawali

हार्दिक श्रद्धाञ्जली

Shares

हार्दिक श्रद्धाञ्जली

hemraj-gyawali

पूर्वभन्सार निर्देशक एवं नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष अर्थात् एक शब्दमा भनौं– नेपाली व्यावसायिक पत्रकारिताका ‘जनक’ (प्रथम थालनी पुरुष) हेमराज ज्ञवालीको ७९औं वर्षमा निधन भएको समाचारले सम्पूर्ण नेपाली पत्रकारिताजगत मर्माहत बनेको छ । शोक सन्तप्त समस्त ज्ञवाली परिवारमा समवेदना व्यक्त गर्दै स्वर्गीय आत्माले चीरशान्ति पाओस् भनी भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौं ।

– इन्दुकान्त शर्मा तथा आरतीपत्रिका परिवार (आरतीपत्रिका डटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super