Home » Featured » राष्ट्रकै अपूरणीय क्षति
Chakra Prasad Bastola

राष्ट्रकै अपूरणीय क्षति

Shares

राष्ट्रकै अपूरणीय क्षति

Chakra Prasad Bastola
पूर्व परराष्ट्रमन्त्री एवं भारतका लागि पूर्वराजदूत कांग्रेसी इतिहासका कर्मठ व्यक्तित्व चक्रप्रसाद बाँस्तोलाको निधन भयो । केवल नेपाली कांग्रेसलाई मात्र हैन– यस्तो कर्मठ प्रजातन्त्रवादी नेताको स्वर्गारोहण सम्पूर्ण राष्ट्रवासीकै लागि अत्यन्त दुःखद खबर भएको छ । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दछौं ।

– इन्दुकान्त शर्मा आरती पत्रिका परिवार (आरती पत्रिका डटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super