Home » Featured » नेपाल भारत मैत्रीका लागि ५ मिनेटको समय छैन !!
Narendra-Modi-K-P-Oli

नेपाल भारत मैत्रीका लागि ५ मिनेटको समय छैन !!

Shares

न त मोदीजी न त न ओलीजी

नेपाल भारत मैत्रीका लागि ५ मिनेटको समय छैन !!

Narendra-Modi-K-P-Oli
डा.भेषबहादुर थापा– भगतसिंह केसरियाजस्ता ८/८ जना वरिष्ठ व्यक्तित्वहरुले २ वर्ष लगाएर तयार पारेको सन् १९५० को नेपाल–भारत मैत्री सन्धिमाथिको समसामयिक संशोधन वा दुवै मुलुकबीचको सम्बन्धलाई भविष्यमा अझ सुदृढ पार्ने सुझावसहितको प्रतिवेदन ः भारतका प्रधानमन्त्री नरेन्द्रभाइ मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीजीको बेफुर्सदीले ३ मैन्हादेखि अलपत्र छ ।

न त मोदीजीलाई न त ओलीजीलाई ५ मिनेट समय दिएर यो प्रतिवेदन बुझ्ने फुर्सद जुटाउनै नसकिएको अवस्था ः बिमस्टेक– सार्क– संयुक्त राष्ट्रसंघको साधारणसभा लगायत सर्वत्र अलपत्र परेको कूटनीतिक असफलता प्रदर्शनी बनिबसेको छ । भलेही माल्दिभ्समा भारत पक्षीय राष्ट्रपतिको जीत भएको खबर छ– तर पाकिस्तान, भुटान, नेपाल, श्रीलंकालाई भारतप्रति आदर सम्मान दिने मनःस्थिति पैदा गराउन साउथब्लक अझै असफल छ भन्ने कुरा इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री मोदीले ५ मिनेट समय नदिनु टडकारो उदाहरण हो– धेरै बुद्धिजीवीहरु यसै भनिरहेका छन् ।

– कश्यपको कलमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super