Home » Featured » मलाई बदनाम गराउने खेल
rajendra chhatri

मलाई बदनाम गराउने खेल

Shares

मलाई बदनाम गराउने खेल

rajendra chhatri– राजेन्द्र क्षत्री, प्रधानसेनापति

भूकम्पले भत्काएको सैनिक मुख्यालय बनाउने काममा मेरा छोरा र सम्धिको भूमिका छ भन्दै जुन प्रकारको प्रचारबाजी भएको छ त्यो बिल्कुलै झुट्टा प्रचार हो । त्यस्तो आरोप मलाई किन लाग्यो थाहा छैन । मेरा छोरा त्यस्तो कुनै काममा संलग्न छैनन् । उनलाई यसको बारेमा जानकारी पनि छैन । पुनर्निर्माणको काम नियमअनुसार पोखराको क वर्गको केसी कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । मसँग चित्त नबुझ्नेहरूले आक्षेप लगाएका हुन सक्छन् । यो बेतुकको आरोपजस्तो लाग्छ । मेरा छोराले आफ्नै ट्राभल एजेन्सी चलाइरहेका छन् । म र मेरो छोरालाई अनावश्यक ‘ड्रयाग’ गरिन्छ । मेरो सम्धिसँग त ६ महिनामा एकचोटी पनि भेट हुँदैन । उहाँको सम्पर्कमा कुनै पनि काम भएको प्रमाणित भए त्यसको कारबाही भोग्न तयार छु । यो बेतुकको आरोप हो । मलाई बदनाम गराउने खेल मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super