Home » Featured » कसले के भने

कसले के भने

Shares

कसले के भने

Deepak-Raj-Joshieeeeeeeeeee_EVCVNZ.2e16d0ba.fill-650x500

संसदीय सुनुवाइ पूर्वाग्रही भएकाले म अन्यायमा परे । मेरा सर्टिफिकेटको गलत प्रचार गरियो ।

वरिष्ठ न्यायाधीश दिपकराज जोशी (प्रधानन्यायाधीशका लागि अस्वीकृत उम्मेदवार)

 

durga

लोकमानसिंह कार्कीले आफ्नो पक्षमा मुद्दा जिताउने प्रयासस्वरुप तत्कालीन प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीलाई दश करोड रुपैयाँ घुस ‘पेश’ गरेका थिए ।

कांग्रेसी नेता दुर्गा सुवेदी (पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीजीका श्रीमान)

 

KP-Sharma-Oliहामीले राम्रा काम गरेका छौं– तर पनि नेपाली कांग्रेस वाम सरकारलाई असफल पार्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘ग्राइण्ड डिजाइनयुक्त’ षड्यन्त्रमा लागेको छ ।
प्रधानमन्त्री केपी ओली

 

bamdevम हारेको वा हराइएको हैन : प्राविधिक त्रुटिले हारेको हुँ । संसदलाई सही दिशा दिन सक्ने, सबैलाई मिलाएर हिंड्न सक्ने मजस्तो नेता अर्काे कोही छैन ।

वामदेव गौतम, नेता नेकपा

 

prakash wastiसंसदीय सुनुवाई समितिको निर्णयले सर्वाेच्च अदालतका न्यायाधीशका फैसला अध्ययन गर्ने संयन्त्रको खाँचो देखियो ।
प्रकाश वस्ती

(सर्वाेच्चका पूर्व न्यायाधीश मानवअधिकार आयोग सदस्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super