Home » Featured » रेशम चौधरी : अदालत जानैपर्छ
resham-chaudhary-7777

रेशम चौधरी : अदालत जानैपर्छ

Shares

कैलाली घटनाका दोषी

resham-chaudhary-7777
रेशम चौधरी : अदालत जानैपर्छ

मधेश आन्दोलनको सन्दर्भमा कैलालीमा भएको आमहत्या प्रकरण ः जसमा प्रहरीका पदाधिकारीलगायत केही प्रहरी जवान तथा अढाइ वर्षको बच्चासमेत गरी ना जनाको ः तरबार खुकुरी प्रहारबाटको नृशंस हत्याकाण्डका प्रमुख दोषी मानिएका रेशम चौधरी भारत प्रवासमा रहेका तर श्रीमतीलाई वारेस बनाएर संसदीय चुनावमा उम्मेदवार बनेका मात्र हैनन्, संसदको चुनावै जितेका व्यक्ति भएका छन् ।

अदालतमा हत्या, हतियार लुटसहित ३/३ वटा मुद्दा खेपिबसेका तर भगौडा बनेका रेशम चौधरीमाथि अदालतको पक्राउ आदेश ः सर्वाेच्च अदालतले निजलाई अदालतसमक्ष ‘सरेण्डर’ भएर कानुनी उपचारमा जान आदेश दिनुलाई हेर्दा रेशम चौधरीको संसद सदस्यता पनि काँचै बन्यो । सांसदको सपथ शायद सम्भव छैन, स्वतः हालको अनुमान बन्छ– बनिरहेछ । –हाम्रा टिप्पणीकारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super