Home » Featured » एनसेल कर छलीमा उपेन्द्र महतोको नाम !!
ramdev1-Kathmandu

एनसेल कर छलीमा उपेन्द्र महतोको नाम !!

Shares

एनसेल कर छलीमा
उपेन्द्र महतोको नाम !!

ramdev-Kathmandu
एनसेल कर छलीमा नेपाल सरकारलाई बुझाउनुपर्ने कर छलीकाण्ड समाचारको खेती त भएकै छ– त्यसमा पनि एनआरएन संस्थापक व्यापारी उद्योगपति उपेन्द्र महतोको नाम पन्छाएर टेलियाको खोजी स्वयंमा विडम्बना पूर्ण भएको कुरा अर्थविद्हरु बताउँदै छन् ।

प्रधानमन्त्री प्रचण्डका सहयोगी अजय सुमार्गीसँगको साँठगाँठमा स्वयं प्रधानमन्त्री प्रचण्ड महतो जोगाउ अभियानमा लाग्नुभएको आरोप पनि खबर बनिरहेछ । अरबौंको कर छली र आर्थिक घोटालाको निराकरण अब संसदीय समिति वा अख्तियारको खोजीमार्फत् होस् बुद्धिजीवीको प्रस्ताव छ । उपेन्द्र महतोका यस्ता खबरले भारतका बाबा रामदेवलाई केही असर पार्छ कि पार्दैन त्यो पनि गम्भीर प्रश्न उठिरहेको पाइन्छ । हाम्रा संवाददाताबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super