Home » Featured » पशुपति मुरारका र भवानी राणाको सम्पत्ति छानविन होस् भन्ने माग
pashupati & bhawani

पशुपति मुरारका र भवानी राणाको सम्पत्ति छानविन होस् भन्ने माग

Shares

पशुपति मुरारका र भवानी राणाको सम्पत्ति छानविन होस् भन्ने माग

pashupati & bhawani
नेपाल उद्योग वाणिज्य महासंघका प्रमुख पदाधिकारीद्वय अध्यक्ष पशुपति मुरारका एवं उपाध्यक्ष भवानी राणाको मिलीभगतमा उद्योग वाणिज्य महासंघको छाप र लेटरप्याडको घोर दुरुपयोग भएको आशंका छ, ‘सर्टिफिकेट अफ ओरिजन’ अर्थात् नेपाली उत्पादन हो भनी दिइने प्रमाणपत्रमार्फत् करोडौं चलखेल हुने गरेको छ ।
विदेशी उत्पादन नेपाल भिœयाएर त्यसलाई मुरारका र राणाको प्रभावमा नेपालीकरण गर्ने गराउने काम व्यापक रुपमा चलेको छ, यसको छानविन होस् भनी स्वयं उवामहासंघका केही कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा गोप्य उजुरी दिएको बुझिएको छ । स्मरणरहोस्– सुपारी, स्याउ, लसुन, अदुवा जस्ता उपभोग्य विदेशी उत्पादन नेपाली सर्टिफिकेट पाएर डलर कमाउने अवस्था चलिरहेको आरोप धेरै समयबाट लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super