Home » Featured » – धन्यवादका पात्र प्रधानमन्त्री प्रचण्ड –
electricity

– धन्यवादका पात्र प्रधानमन्त्री प्रचण्ड –

Shares

– धन्यवादका पात्र प्रधानमन्त्री प्रचण्ड –

electricity
‘लोडसेडिङ’ मुक्त सोचका लागि

प्रतिदिनको ‘लोडसेडिङ’ भोगिरहेका सर्वसाधारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आधारी बनेको ताजा खबर आजभोलीको घरघरको विशेष चर्चित विषय हो ।
सर्वसाधारण आम नागरिकलाई था पत्तो नभई लुकाएर ठूला उद्योगपति व्यापारीलाई मात्र उपभोग गराई राखिएको संचित विद्युत आजको व्यवस्थापनले समानुपातिक वितरणमार्फत् सर्वसाधारणको लागि समेत ‘निःसृत’ गरिनु सरकारको निकै साहसिक कदम मानिएको छ ।
हिउँदको चिसो र ‘लोडसेडिङ’को बढ्दो घण्टाको कल्पनाबाटै तर्सिबसेको आम नागरिक ‘लोडसेडिङ’ नहुने भए पनि थोरै घण्टामात्र हुने खबर मात्रले नै हर्षित बनेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा पनि सहयोगी पात्र हुनुभएको छ । खासमा मुख्यतः प्रधानमन्त्री प्रचण्डको विशेष पहल बधाइको श्रेयभागी रहेको प्रष्ट छ– प्रचण्डजीलाई पुनः पुनः धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super