Home » Featured » अन्नपूर्णमा डा.खड्ग ओलीको लगानी !!
annapurna-media-launch-program-57ef7a0dc9d275-93369385

अन्नपूर्णमा डा.खड्ग ओलीको लगानी !!

Shares

अन्नपूर्णमा डा.खड्ग ओलीको लगानी !!

अन्नपूर्ण मिडिया नेटवर्कले एपी वन, टिभी अन्नपूर्ण टुडे म्यागेजिन र अन्नपूर्णपोष्ट डटकमको सञ्चालन सुरु गर्ने घोषणा सँगसँगै नेकपा एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री डा.खड्ग ओलीजीले ‘अन्नपूर्ण मिडिया नेटवर्क’मा ठूलै लगानी लगाउनु भएको ‘गुह्य’ प्रज्ञाभवन समारोहमा सम्मिलित एमाले नेता कार्यकर्ताले नै केही ‘बुद्धिजीवीबीच खोलेका थिए– जुन कुरा सुनेर माओवादी केन्द्रका एकजना पोलिटब्युरो सदस्यले टिप्पणी दिए–
शायद त्यसै लगानीको प्रतिफल होला– अन्नपूर्ण मिडिया प्रकाशनका अंगहरुले ओलीजीको ‘तथाकथित राष्ट्रवाद’लाई आफ्नो राष्ट्रवादी चरित्रको आदर्श ठान्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

Shares – चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही ...

Pin It on Pinterest

Share This

Watch Dragon ball super