Home » विज्ञान प्रविधि

विज्ञान प्रविधि

ह्वाट्स एपकै शैलीमा गुगलको ‘अल्लो’ आउँदै

विश्चचर्चित इन्टरनेट कम्पनी गुगलले यस वर्षको डेभलपर कन्फ्रेन्स २०१६ का अवसरमा थुप्रै ठूला–ठूला योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेका नयाँ योजनामध्ये म्यासेन्जिङ एप्स ‘अल्लो’ पनि एउटा हो । गुगलले यस एपको माध्यमबाट ह्वाटस एपलाई चुनौती दिन खोजिएको जनाइएको छ । कम्पनीले ल्याउन लागेको नयाँ एप्समा प्रयोगकर्ताका लागि टेक्स्ट म्यासेज र भिडियो सामग्रीमा आधारित प्रतिद्वन्द्वी ह्वाट्स एपका तुलनामा कैयाँै ...

Read More »

दुरसञ्चार सेवामा नेपालको भारतमाथिको परनिर्भरता अन्त्य

काठमाडौ, ३० जेठ–नेपाल र चीनका बीचमा अप्टिकल फाइवर नेटवर्क जडान भएपछि दुरसञ्चार सेवामा नेपालको भारतमाथिको निर्भरता अन्त्य भएको छ । नेपाल टेलिकमले काठमाडौबाट नेपाल चीन सीमा क्षेत्र रसुवागढीसम्म अप्टिकल फाईबर बिछ्याएपछि चाइना टेलिकम्युनिकेशनसँग नेपालको अप्टिकल फाइवर जडान भएको छ । यसले भारतमाथिको दुरसञ्चार सेवाको परनिर्भरता हटेर चीनसँगको सेवा सञ्चारनका लागि बाटो खुलेको पिपल्स डेली चाइनाले जनाएको छ । नेपाल र ...

Read More »

एट द रेट @ का रोचक तथ्य तथा इतिहास

पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै इमेल तथा सामाजिक सञ्जालहरुमा एट द रेट @ को प्रयोग निकै हुने गर्छ । तर यो चिह्नको उत्पत्ति र प्रयोगका बारेमा भने कमै मात्र मानिसहरुलाई जानकारी होला । एट द रेट @ चिह्नका बारेमा हामीले हाम्रा पाठकहरुलाई रोचक जानकारी दिने प्रयास गरेका छाँै । प्रस्तुत छ एजेन्सीको सहयोगमा तयार पारिएको यो सामग्री ः फरक–फरक देशमा ...

Read More »

अन्ततः आइस्टाइनको अनुमान सत्य सावित भयो

gravitacionais

एजेन्सी, चर्चित वैज्ञानीक अल्बर्ट आइस्टाइनले एक सय पहिले गुरुत्वाकर्षण तरंग सम्बन्धी गरेको अनुमान हाल प्रमाणीत भएको छ । आइस्टाइनको जनरल रिलेटिविटीको सिद्धान्त अनुसार गुरुत्वाकषण तरंग प्रकाशको गतिमा हिड्छ भनिभएको छ । उक्त अनुमानलाई हालै अमेरिकी वैत्रानिकहरुले सत्य सावित गरेका छन् । वैज्ञानीकहरुले नयाँ खोजले ब्रह्माण्डको अध्ययनमा नयाँ युग सुरु भएको दाबी गरेका छन् । लीगो अब्जर्वेटरीका शोधकर्ताहरुका अनुसार उनीहरुले दुई ...

Read More »

१६ औं आइसिटी सम्मेलन सुरु

itc-mela

काठमाडौ, १८ माघ–कम्प्युटर एसोसिएसन नेपाल महासंघ र ईन्टरनेट सोसाईटी नेपालको संयुक्त आयोजनामा राजधानीको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा दुई दिने १६ औं आइसिटी सम्मेलन सुरु भएको छ । ‘साइबर सुरक्षाः आर्थिक विकासका लागि यसको चुनौती र समाधान’ विषयक सम्मेलनको सूचना तथा संचार मन्त्री शेरधन राईले उद्धघाटन गरेका छन् । सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री राईले प्रविधिको विकाससँगै विकृती पनि मौलाएकाले यसको ...

Read More »

ईन्फोटेकको दोश्रो दिन ८५ हजारद्वारा अवलोकन

infotech

काठमाडौ, राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ को दोश्रो दिन दोश्रो दिन आज ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका छन् । इन्फोटेकको शुक्रवार पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा कुल १ लाख २४ हजार ३ सय ८२ जनाले मेलाको अवलोकन गरिसकेका छन् । “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super