Home » राजनीति

राजनीति

उप्रेतीको सिफारिस विवाद : तर विवादित रहने छैन

nilkantha-upreti

उप्रेतीको सिफारिस विवाद : तर विवादित रहने छैन   सरकारले भारतका लागि नयाँ राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका बेला भारतका लागि राजदूत  दीपकुमार उपाध्याय राजीनामा दिएर चुनाव लड्न आएपछि उक्त पद खाली थियो । सोमबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको ...

Read More »

सदनको असन्तुलन

sansad

सदनको असन्तुलन अहिलेको संसद् आफैंमा असन्तुलित छ । साना दलहरू छैनन् । प्रमुख विपक्ष पनि सानो छ । सत्ताका पक्षमा दुईतिहाइ नाघेको छ । यस्तो समीकरण सत्ता र संसद्को सन्तुलन अनुकूल हुँदैन । यही समीकरणका कारण सरकार संसदमाथि हाबी हुने खतरा रहिरहने भएको छ । संविधान कार्यान्वयन तथा लोकतान्त्रिक परिपाटी विकासमा यो अहम् चुनौती हुनेछ । यस परिप्रेक्ष्यमा सभामुख र ...

Read More »

सरकार : जनताको हुनै सकेन– राजनीतिक संस्कार पनि देखिएन

bharat

सरकार :  जनताको हुनै सकेन– राजनीतिक संस्कार पनि देखिएन – पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी  गुटगत राजनीति प्राप्त सुविधा वितरणमा आफ्नो र अरू भनेर छुट्ट्याउन थालिएपछि गुटगत राजनीति सुरु भएको हो। अहिले गुट र उपगुटले पार्टी भरिएको छ। व्यक्तिको योग्यता, क्षमता र इतिहासको साटो गुटका आधारमा टिकट पाउने, अन्य अवसर पाउने भएको छ। गुटगट राजनीति अन्त्य नगरे पार्टी डुब्छ। निश्चित प्रणालीमा ...

Read More »

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

gyanendra

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग बाँके– नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ। हाल पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्जमा हुनुहुन्छ । यस पटकको नेपालगन्ज बसाई उहाँका लागि अझ महत्वपूर्ण रह्यो। ...

Read More »

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

bidya-franse-thumb

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल सरकार र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले ...

Read More »

चुक्दो सरकार, झुक्दो प्रतिपक्षी : दुवै अन्यौलमा

guru_thumb

कांग्रेसी नेता गुरुराज घिमिरे भन्नुहुन्छ– चुक्दो सरकार, झुक्दो प्रतिपक्षी : दुवै अन्यौलमा समग्रमा हेर्दा सरकार र प्रतिपक्षकै कारण मुलुक अझै अन्योलमा रहेजस्तो देखिएको छ । संविधान जारी हुने, तीन तहको निर्वाचन हुने, दुईतिहाइको सरकार बन्ने भइसकेपछि मुलुकले बाटो समात्ने, गति लिने अवस्था सिर्जना हुनुपर्ने हो । तर, यो गति सरकारको काम र प्रतिपक्षीको भूमिकाका कारण अहिले अलमलमा देखिन्छ । यसरकारण ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super