Home » विचार

विचार

हाम्रै संरचनाले पुनर्निर्माण सुस्त भएको छ

govindda_pokharel

हाम्रै संरचनाले पुनर्निर्माण सुस्त भएको छ प्रा.डा. गोविन्दराज पोखरेल, कार्यकारी प्रमुख– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनर्निर्माणमा ढिलाइ अवश्य पनि भएको हो । तर, यो भन्दैमा दुई वर्षमै पुनर्निर्माणका सबै काम पूरा हुन्छन् भन्ने पनि होइन । जापानको कोबेमा १० वर्ष लागेको थियो । यद्यपि हाम्रो काममा ढिलाइ भएको हो । हामीले निजी क्षेत्रलाई संलग्न गरेर अघि बढ्न सक्थ्यौँ, तर त्यो भएको छैन ...

Read More »

भ्रष्टाचारका कथा : ढिलाइको नमूना बनेर

sushila-karki.

भ्रष्टाचारका कथा : ढिलाइको नमूना बनेर सर्वाेच्च अदालतमा अलपत्र छन् !! १ सुडान घोटाला काण्डमा भ्रष्टाचार गरेवापत सर्वाेच्चमा मुद्दा खेपिरहेका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द्र ठकुरी र ठेकेदार शम्भु भारतीविरुद्धको मुद्दा पेशी सर्दासर्दा लाजमर्दाे स्थितिमा देखिन्छ । २ लाउडा एयरसँग जहाज भाडामा लिंदा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारणीदत्त चटौत र वायुसेवा निगमका तत्कालीन कार्यवाहक ...

Read More »

– भारतीयलाई नेपालीसरह मान्यताको प्रसंग –

bipi

– भारतीयलाई नेपालीसरह मान्यताको प्रसंग – कोइराला सरकारले २०१६ सालमै अस्वीकार गरेको विषय हो नेपाल–भारत बीच भएको १९५० को सम्झौतामाथि पुनर्विचार वा खारेजीको सहमतिपश्चात् यस सम्बन्धमा दुवै मुलुकका ४÷४ विज्ञ रहेका समिति बनाई सुझाव लिने कार्य भैरहेको कुरा सर्वविदितै छ । स्वभावतः १९५० को सन्धि असमान सन्धि भयो– भारत पक्षीय मात्र देखियो– राष्ट्रिय स्वाभिमानका दृष्टिले यस सन्धिभित्रका कतिपय कुरा सानो ...

Read More »

चाइना–नेपाल रेल रुटले देखाएका आशाका किरण

लिला नाइच्याई हालैमात्र लान्जाओबाट सिगात्सेसम्म सुरु भएको चाइना–नेपाल रेल–ट्रक मार्गले धेरै नेपालीमा उत्साह थपेको छ । उक्त रुटले नेपाललाई व्यापारिक कारोबारमा त सहज बनाएको छ, साथै आयातका लागि भारतमाथिको एकतर्फी निर्भरतालाई समेत कम बनाएको छ । चीनबाट सामानहरु ढुवानी गरेर आएको रेलले आगामी दिनमा चीनसँग नेपालको रेल लिंकको सम्भावना पनि जगाएको छ । नेपालको रसुवागढीमा क्रसबोर्डर रेललिंकको बारेमा दुई मुलुकबीचमा ...

Read More »

राष्ट्र, जनजिविका र ‘लोकतन्त्र’ : पहिलो कुन ?

भरत दाहाल कथित लोकतन्त्रको प्रश्न आम नागरीकहरुसंग सरोकार रहेको प्रश्न होईन । संपूर्ण नागरीकहरु न त सत्तामा जान्छन् न त्यसका आकांक्षि नै हुन्छन् । समाजमा एउटा अभिजात तप्काले शासन गरेको हुन्छ । राम्रो वा नराम्रो जे सुकै भए पनि शासन गर्ने वर्ग भनेको अभिजातहरुको तप्का हो । अभिजातहरुमध्ये कसैले सापेक्ष रुपमा देश र जनताको हितको प्रतिनिधित्व गर्दछन् र कसैले गर्दैनन् ...

Read More »

यस कारण संघीय राज्यव्यवस्था नेपाल अनुकूल छैन

डा. भीमार्जुन आचार्य प्रयोग र उपयोगिताको दृष्टिकोणले संघीय शासन व्यवस्थालाई एक दुर्लभ, परम्परागत र अपवादजनक व्यवस्था मानिन्छ । उत्पत्ति र विकासक्रमलाई हेर्दा संघीय शासन व्यवस्थालाई नवीनतम र वैज्ञानिक अवधारणा मान्न सकिने आधारहरू भेटिँदैनन् । संसारमा अस्तित्वमा रहेका २ सयभन्दा बढी देशहरूमध्ये करिब २ दर्जन देशहरूले मात्र अर्धस्वरूपको संघीय व्यवस्था अवलम्बन गरेबाट यो कुरा प्रमाणित हुन्छ । संघीय राज्यको अवधारणा प्रयोग ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super