Home » News

News

महरा दोषी देखिंदैछन् !!

mahara copy

महरा दोषी देखिंदैछन् !! पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नै पारिवारिक मित्र रोशनी शाहीलाई बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा हुनुहुन्छ । मुद्दाको छानविन सकिएको र अब अदालतमा मुद्दा पेश गरिने एवं ५ वर्षको जेल सजाय माग भएको अखबारीखेती पनि बजारमा छ । आफ्नो विवाहपूर्वदेखि कै अभिन्न मित्र रहनुभएका महराजीलाई आज २८ वर्षपछि आएर ‘बलात्कार’को दोष लगाउने रोशनी शाहीको क्रियाकलाप मानसिक ‘टेन्सन’ थियो ...

Read More »

अमेरिकाको चेत खुल्यो – अब दिल्लीको आँखा कहिले खुल्ला गम्भीर प्रश्न !!

pampi & jayashankar

–दिल्ली डायरी– अमेरिकाको चेत खुल्यो – अब दिल्लीको आँखा कहिले खुल्ला गम्भीर प्रश्न !! हालै अमेरिकी सिनेटको उपसमिति बैठकमा बोल्दै अमेरिकी विदेश सहायमन्त्रीले नेपाल चीनमय भएको र चिनियाँ रणनीतिभित्र पूर्णतः सहयोगी बन्न पुगेको अभिव्यक्ति दिएको खबर सुन्दा कुनै अनौठो अनुभूति नगर्ने नेपाली बुद्धिजीवीवर्गले बल्ल अमेरिकी चेत खुलेको र अब दिल्लीको अवधारणा के त प्रश्न उठाउन थालेको अखबारी खेती भित्रको प्रसंगको ...

Read More »

–देउवा आलम बचाउ अभियानमा –

–देउवा आलम बचाउ अभियानमा – ‘कांग्रेसको ‘इमेज’ अझै अधोगतितिर !! लोकमानसिंह प्रकरण, आइजीपी बनाउने खेल, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धका महाअभियोग एवं वाइडबडी खरिद जस्ता कुरामा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रत्यक्ष भूमिकाका कारण बदनामीको रामनामी ओढेको नेपाली कांग्रेस– आज आएर फेरि एकपल्ट कांग्रेसी केन्द्रीय सदस्य आलमलाई बचाउन ‘एडिचोटी’ गरिरहेका देउवा चरित्रलाई देख्दा तीनछक्क परेको खबर छ । १९६४ मा भएको रौतहट बमविस्फोट ...

Read More »

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण –

xi & bidya

– चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण – अमेरिकालाई ‘रणनीतिक’ चुनौती दिन सफल रह्यो केही मैन्हापूर्व अमेरिकी विदेशमन्त्री पम्पियोको निमन्त्रणामा वाशिङ्टन पुगेर ‘इण्डोप्यासिफिक’ रणनीतिको केन्द्र नेपाल भएर यस क्षेत्रको समग्र सुरक्षालगायत समृद्धि मार्गमा अमेरिकी सहयोग सद्भावको ५५ अर्बको अंक तालिका नेकपाको बहुमतजन्य ओली सरकारको दृष्टिमा भोलिका दिनमा कसरी अघि बढ्ला त्यो त जिज्ञासाको विषय भयो नै तर– सबैभन्दा महत्वपूर्ण कुरा चाहीं ...

Read More »

महालक्ष्मीले मानव मात्रको कल्याण गरुन्

laxmi

महालक्ष्मीले मानव मात्रको कल्याण गरुन् याश्रीः स्वयं सुकृतिनां  भुवनेश्वलक्ष्मीः पापात्मनां   कृतधियां  हृदयेषु   बुद्धिः । श्रद्धासतां   कुलजन  प्रभवस्य  लज्जां ताम् त्वां नताःस्म परिपालय देवी विश्वम् ।। हार्दिक मंगलमय शुभकामना इन्दुकान्त शर्मा–तारा शर्मा परिवार आरती पत्रिका डटकम (आरती साप्ताहिक) विशाल नगर, काठमाडौं, फोन ४४२६२९९  

Read More »

विजया भवानीले मानव मात्रको कल्याण गरुन्

astapuja

विजया भवानीले मानव मात्रको कल्याण गरुन् देवी प्रपन्नाति हरे प्रशिद : प्रशिद मातर जगतो खिलस्य : प्रशिद विश्वेश्वरी पाहि विश्वम् त्वमिश्वरी देवी चराचरस्यः बडादशैं २०७६ को हार्दिक मंगलमय शुभकामना ! इन्दुकान्त शर्मा–तारा शर्मा परिवार आरती पत्रिका डटकम (आरती साप्ताहिक) विशाल नगर, काठमाडौं, फोन ४४२६२९९

Read More »

Pin It on Pinterest

Watch Dragon ball super