Home » विविध » कसले के भने ?

कसले के भने ?

दशकौंदेखि एकछत्र नेतृत्व !!

mb1-25042017070518-1000x0

दशकौंदेखि एकछत्र नेतृत्व !! दशकौंदेखि नेपालका साना पार्टीहरु एकै व्यक्तिको वर्चस्व र स्वयंपाकी चौल्हाचौकायुक्त नेतृत्वभित्र खीरिटो अवस्थामा छन् । बढ्न पनि नसक्ने ः मर्न पनि नमर्ने ‘क्याक्टस फूल’ जस्ता । हुन पनि वीरेन्द्र पासवानको दलीत जनजाति पार्टीदेखि लिएर हरिचरण शाहको नेपाली जनता दल– एकनाथ ढकालजीको नेपाल परिवार दल (हुन त यो दल एमालेमा समाहित भयो पनि भनियो – तर अझै ...

Read More »

कसले के भने

कसले के भने संसदीय सुनुवाइ पूर्वाग्रही भएकाले म अन्यायमा परे । मेरा सर्टिफिकेटको गलत प्रचार गरियो । वरिष्ठ न्यायाधीश दिपकराज जोशी (प्रधानन्यायाधीशका लागि अस्वीकृत उम्मेदवार)   लोकमानसिंह कार्कीले आफ्नो पक्षमा मुद्दा जिताउने प्रयासस्वरुप तत्कालीन प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीलाई दश करोड रुपैयाँ घुस ‘पेश’ गरेका थिए । कांग्रेसी नेता दुर्गा सुवेदी (पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीजीका श्रीमान)   हामीले राम्रा काम गरेका ...

Read More »

वरिष्ठ राजनीतिक विश्लेषक हरि शर्मा भन्नुहुन्छ–

Hari-sharma

वरिष्ठ राजनीतिक विश्लेषक हरि शर्मा भन्नुहुन्छ– अधिनायकवादी व्यवस्थामा नेतृत्व मात्र जोडिन्छ । ऊ हाँसेको राम्रो, उसले लगाएको जुत्ता राम्रो, टोपी राम्रो, उसले हेर्ने सिनेमा पनि राम्रो भन्ने मान्यताको विकास भएको हुन्छ । तर, तपाईंले भनेका नेतृत्वहरू अधिनायकवादी होइनन्, सर्वसत्तावादी हुन् । उदाहरणको रूपमा देउवाले अधिनायकवाद खोजे भन्दै कांग्रेसका नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका छन् । अधिनायकवाद त त्यो हो, जहाँ ...

Read More »

ओलीजीको चुत्थो बोली र घमण्डीपनप्रति

kp oli111

बुद्धिजीवी : कसले के भने ओलीजीको चुत्थो बोली र घमण्डीपनप्रति

Read More »

सांसद डा.शेखर कोइराला भन्नुहुन्छ

shekhar koirla

सांसद डा.शेखर कोइराला भन्नुहुन्छ नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य सांसद डा.शेखर कोइरालाले भन्नुभयो–सभापति शेरबहादुर देउवाले जुन प्रकारले आफ्नो स्वार्थ अनुकूल राजदूत पदका लागि र आईजीपी पदका निम्ति सक्रियता साथ अघि बढेर गलत मान्छेलाई सिफारिश गर्नुभयो– त्यस स्वार्थले समग्र कांग्रेस पार्टीको छवि नै जनताका नजरमा धुमिल पारिदिएको छ, यसको क्षतिपूर्ति सम्भव देखिंदैन, आउँदो चुनावमा विपक्षले यो कुरालाई उछालेर स्थानीय जनतालाई ...

Read More »

कांग्रेस केन्द्रीय समिति कसले के भने

congress

कांग्रेस केन्द्रीय समिति : कसले के भने स्थानीय तह निर्वाचनमा उम्मेदवार कसले छनोट गर्ने भन्नेमा कांग्रेसभित्र तीन धार देखिएको छ । ’राम्रोलाई भन्दा हाम्रोलाई कसरी उम्मेदवार बनाउन सकिन्छ’ भन्ने जोडघटाउमा नेता सक्रिय हुन थालिसकेका छन् । सभापति शेरबहादुर देउवानिकट नेता स्थानीय तहको उम्मेदवारको टुंगो केन्द्रले लगाउनुपर्ने पक्षमा छन् । जिल्ला र क्षेत्रीय तहको नेतृत्वमा आफ्नो पकड कमजोर रहेको विश्लेषणसहित देउवा ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super