Home » विविध » जसको चर्चा छ

जसको चर्चा छ

आज २०७४ सालको श्रीपञ्चमी महापर्व

saraswoti-mata

आज २०७४ सालको श्रीपञ्चमी महापर्व : ज्ञानकी देवी सरस्वती : विद्या प्रदायिनी माता– मानव मात्रमा सचेतना र बुद्धि प्रदान गरुन् हाम्रो कामना– हाम्रो प्रार्थना !! आरती परिवार

Read More »

रेशम चौधरी : अदालत जानैपर्छ

resham-chaudhary-7777

कैलाली घटनाका दोषी रेशम चौधरी : अदालत जानैपर्छ मधेश आन्दोलनको सन्दर्भमा कैलालीमा भएको आमहत्या प्रकरण ः जसमा प्रहरीका पदाधिकारीलगायत केही प्रहरी जवान तथा अढाइ वर्षको बच्चासमेत गरी ना जनाको ः तरबार खुकुरी प्रहारबाटको नृशंस हत्याकाण्डका प्रमुख दोषी मानिएका रेशम चौधरी भारत प्रवासमा रहेका तर श्रीमतीलाई वारेस बनाएर संसदीय चुनावमा उम्मेदवार बनेका मात्र हैनन्, संसदको चुनावै जितेका व्यक्ति भएका छन् । ...

Read More »

मधेशवादी दलमाथि केन्द्रीय सरकारको प्रभाव

madeshiharu

मधेशवादी दलमाथि केन्द्रीय सरकारको प्रभाव खास गरेर प्रदेश नं २ मा मधेशवादी दलहरु महन्थ ठाकुरजीको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवजीको संघीय फोरम दुई दलको संयुक्त शक्ति मात्रले २ नम्बर प्रदेश सरकार बन्न सक्ने अवस्था रहेन । केही सिटको अभावमा वाम गठबन्धन वा कांग्रेसको समर्थन पनि जरुरी देखिन्छ । तर पनि सम्भवतः उपेन्द्र यादवजीको नेतृत्वको संघीय फोरम प्रदेश सरकार बनाउने ...

Read More »

यी व्यक्तित्वहरु किन हारे ?

ramchandra

यी व्यक्तित्वहरु किन हारे ? एमाले उपाध्यक्ष वामदेव गौतम : अध्यक्ष ओलीका लागि कपाल दुःखाइ बनिरहेका थिए र तर अध्यक्ष ओलीले ईश्वर पोखरेलका चट्टाबट्टा लगाएर निजलाई बर्दियाबाट चुनाव हराई दिए । विचरा तेजोबधमा परेका वामदेवजीको अलपत्र स्थिति छ । सबैले जानेकै कुरा छ– देउवा पक्षधर एउटा बलियो पक्ष तनहुँमा रामचन्द्र पौडेललाई हराउनेमा सक्रिय रह्यो, त्यसमा ‘साम दाम दण्ड भेद’को खेल ...

Read More »

पूर्व डिआईजी नवराज सिलवालको सांसद पद धरापमा !!

nawaraj-silwal

पूर्व डिआईजी नवराज सिलवालको सांसद पद धरापमा !! आईजीपी हुन नपाएपछि डिआईजी पद छोडेर एमालेको टिकटमा सांसद बन्नु भएका पूर्व डिआईजी नवराज सिलवालको ग्रहदशा अझै सप्रेको देखिंदैन । आफ्नो ‘प्रमोशन’को दावी निमित्त कार्य सम्पादन मूल्यांकन अंक सच्याएर सर्वाेच्च अदालतमा पेश गरेको आशंकामा थप छानविनको आदेश र थप अनुसन्धान ः अनलाइनलाई स्रोत बनाएर प्रस्तुत गरिनु ः अति गोप्य फाइलको चोरी अनेकन ...

Read More »

अलिखित इतिहास बोल्छ–

Mahendra_Ratna_1957

अलिखित इतिहास बोल्छ– चितवन टिकौलीस्थित बंगलामा २०२८ साल माघ २८ गते राति राजा महेन्द्रको हृदयाघातबाट निधन भयो । त्यतिबेला सुरक्षामा खटिएका पदाधिकारीका अनुसार तत्कालीन बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह बुहारी ऐश्वर्यसँग यति धेरै रिसाएकी थिइन् कि उनले राजा महेन्द्रसमक्ष युवराजधिराज वीरेन्द्रलाई हटाएर ज्ञानेन्द्रलाई भावी राजा बनाउने घोषणा गर्न प्रस्ताव राखिछन्, त्यो चिन्ताले ग्रस्त राजा महेन्द्रको त्यसै दिन निधन भयो । भाग्यको खेल ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super