Home » विविध » रोचक

रोचक

धन्य ओली सपना !!

ship

गण्डक नदी गएर मिसिने गंगा नदीको कालुघाटमा २ हजार टनसम्म माल बोक्ने पानीजहाजका लागि आवश्यक संरचना भारत सरकार तर्फबाट भैरहेको उडन्ते खबर र नेपाल सीमामा पर्ने उक्त कालुघाट प्वाइन्ट बाट ५ सय टनसम्म माल बोक्ने मोटरवोट लगेर गण्डक नदीमार्फत् नारायणीसम्म साना पानीजहाजको यातायात सञ्चालन नेपालले गर्न सक्ने सम्भावनाबारे को सोच ‘गफ’ मा त भेटिन्छ, तर ओली सरकारले आजसम्म यसबारे माखोसम्म ...

Read More »

खुमबहादुरजी, चिरञ्जीवी वाग्लेजस्ता कांग्रेसी नेतामाथि प्रहार

chiranjibi_khumbahadur

फौजदारी अभियोग प्रसंग खुमबहादुरजी, चिरञ्जीवी वाग्लेजस्ता कांग्रेसी नेतामाथि प्रहार निर्वाचन आयोगको सिफारिशमा निर्वाचन ऐनको तर्जुमा भएको र पार्टी सदस्यता वा उम्मेदवार हुन राष्ट्रको कानुनले निशिद्ध फौजदारी अभियोग नलागेको हुनुपर्ने प्रावधानयुक्त ऐन संसदबाट पारित भई राष्ट्रपतिबाट स्वीकृत भएको समाचारले नेपाली कांग्रेसभित्र तरंग उब्जाएको छ । पूर्वगृहमन्त्री खुमबहादुर खड्का– पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वमन्त्री जयप्रकाश गुप्ता (हाल छुट्टै पार्टी नेता) ...

Read More »

काठमाडौंमा घोडेजात्रा सम्पन्न भयो : समयबजीको प्रसाद चढाइयो

samaya dwo

काठमाडौंमा घोडेजात्रा सम्पन्न भयो : समयबजीको प्रसाद चढाइयो

Read More »

घुमघाममा प्रधानमन्त्री

pm-matter (1)

घुमघाममा प्रधानमन्त्री ग्रेटवालमा आइतबार पत्नी सीतासँग प्रधानमन्त्री प्रचण्ड

Read More »

कम्युनिष्ट परिवारवादको नमूना : प्रचण्ड परिवार

prachanda cartoon

कम्युनिष्ट परिवारवादको नमूना : प्रचण्ड परिवार नेकपा माओवादी केन्द्र central committee  मा  family members ले भरिएको पार्टी बन्यो । अध्यक्ष प्रचण्डलाई आजीवन अध्यक्षताका लागि छोराछोरी, ज्वाइँभतिजा, भाइ, साला नातागोता सबैले सधैं भोट दिन पाइरहने भए । आगामी चुनाव ज्वाइ छोरीकै कब्जामा रहने भयो । प्रचण्डजीले न त बाबुराम, न त मोहन वैद्य, न त विप्लव : कसैबाट पनि डराउनुपर्ने भएन– ...

Read More »

आईजीपी प्रकरण सर्वाेच्चको फैसलापछि पनि वरिष्ठतालाई मान्यता मिलेन नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने नेपाल सरकारले निर्णय लिन सकेको छैन, वरियतामा प्रमुख रहेका नवराज सिलवालको पक्षमा सर्वाेच्च अदालतको पूर्ण इजलासले समर्थन जनाएको देखिएता पनि फैसला कार्यान्वयन गर्न गराउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आनाकानी गरिरहेको र सिफारिश भएका (चौथो नम्बर) जयबहादुर चन्दकै पक्षमा सम्पूर्ण शक्ति लगाएर प्रचण्ड पछाडि उभिएका कांग्रेस सभापति ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super