Home » स्वास्थ्य

स्वास्थ्य

नर्भिकको निःशुल्क आकस्मिक क्लिनिक

megha chaudhary

नर्भिकको निःशुल्क आकस्मिक क्लिनिक नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा विमानस्थलको आन्तरिक टर्मिनल भवनमा स्थापित निःशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिकको शुक्रबारबाट औपचारिक सुरू भएको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक देवानन्द प्रसाद उपाध्यायले संयुक्त रुपमा रिवन काटी उक्त कक्षको उद्घाटन गरिएको थियो । स्मरणरहोस्, नर्भिक इन्टरनेशनल हस्पिटलले यसअघि नेपाल पर्यटन बर्षको अवसर पारेर ...

Read More »

अख्तियार प्रमुख कार्कीलाई महाअभियोगको माग गर्दै डा. केसीद्वारा अनसन घोषणा

dr-kc-e1466938492226

काठमाडौ, १२ असार –स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहित पुन अनसन गर्ने चेतावनी दिएका छन् । शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डा. केसीले अस्पताल परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गदै अख्तियार प्रमुख कार्कीलाई संसदद्वारा महाअभियोग लगाउने लगायतका चार बँुदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । ...

Read More »

दहीको सेवनले पसिनाको दुर्गन्धबाट मुक्त गराउँछ

curd

दहीमा क्याल्सियम, प्रोटिन र भिटामिन रहेको हुन्छ । यसको सेवनले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । दहीलाई फरक–फरक तरिकाले प्रयोग गर्नाले यसबाट कैयाँै किसिमका स्वास्थ्य समस्याहरु समाधान गर्न सकिन्छ । दहीको प्रयोगका केही महत्वपूर्ण फाइदाहरु तल उल्लेख गरिएको छः– पसिनाको दुर्गन्धबाट राहतः पसिनाको दुर्गन्धको समस्या भएका मानिसहरुले दही र बेसनको मिक्सचरबाट शरीर मालिस गरी केही समयपछि नुहाउनाले समस्याबाट छुटकारा ...

Read More »

चिकित्सा शिक्षा आयोगको प्रतिवेदनप्रति मेडिकल एशोसिएसनको आपत्ति

bigapti

काठमाण्डौं, ३१ बैशाख –चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रतिवेदन प्रति मेडिकल एशोसिएसनले आपत्ति जनाएको छ । एशोसिएनले विहिबार प्रधानमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाएपछि बैठक बसी प्रतिवेदन प्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । एशोशियसनले विज्ञप्ती जारी गर्दै एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले समिति गठन प्रक्रिया नै गलत रहेकोले विद्येयकमा ...

Read More »

तारुकामा गौरा–पार्वती अस्पतालको निर्माणप्रक्रिया सुरु

shiva2-696x522

बैशाख २३ ।नुवाकोट तारुका स्थित आँपचौरमा प्रश्तावित गौरा–पार्वती सामुदायिक अस्पतालको निर्मांण कार्यको प्रक्रिया सुरु भएको छ । बरिष्ठ पर्यटन ब्यावसायी तथा समाजसेवी मोहन लम्सालको नेतृत्वमा स्वीजट्जरलैण्ड नागरीक वर्नहार्ट बुल्लर, उनकी श्रीमति गिरिसा बुल्लर र गन्तब्य नेपालका अध्यक्ष तथा स्थानिय बुद्धिजिविी शिव अधिकारी सहितको टोलीले अस्पतालको अध्ययन अवलोकन गरी सर्भे कार्य सम्पन्न गरेको थियो । तत्कालका लागि सुविधायुक्त १० कोठे भवन ...

Read More »

सावधान ! भुलेर पनि यी सात खानेकुरा पुनः तताएर नखानुहोस्

के तपाई कुनै खाने कुरालाई पटक पटक तातो बनाएर खानुहुन्छ । यदि यस्तो पानी छ भने एक पटक सोच्नुहोस् । हामीले दैनिक जसो प्रयोग हुने केही खाने कुराको बारेमा जानकारी दिने कोशिस गरेका छाँै जसले एक पटक पकाईसकेपछि पुन तताउँदा स्वास्थ्यलाई नोक्सानी पु¥याउन सक्छ । १. आलुः आलु हाम्रो भान्सामा नियमित प्रयोगमा आउने खानेकुरा हो । आलुलाई पकाइसकेपछि चिसो बनाउँदा ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super