Home » अर्थतन्त्र

अर्थतन्त्र

नेपाल–चीन ब्यापार तथा पारवहन सम्झौता अझै अलपत्र

nepal_china-flag

नेपाल–चीन ब्यापार तथा पारवहन सम्झौता अझै अलपत्र चीनसँग पारवहन तथा परिवहन सम्झौतालाई अन्तिम टुँगोमा पुर्याउन आवश्यक पर्ने प्रोटोकल (प्रक्रियागत संहीता) लाई दुवै मुलुकले काठमाडौं बैठकमा अन्तिम रुप दिने भएका छन् । दोश्रो चरणको बैठक (निगोसिएसन) मा दुवै पक्षका अधिकारीबाट सहमति नजुट्दा अन्तिम टुङो लगाउन तेश्रो चरणको बैठक अब काठमाडौंमा हुने भएको छ । चीनको बेइजिङमा भएको दोश्रो चरणको बैठक (निगोसिएसन) ...

Read More »

यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन

yubraj-khatiwada

यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन अर्थमन्त्री– डा.युवराज खतिवडा धेरै अर्थमन्त्रीले पढेको बजेटमा मैले पनि काम गरेको थिएँ । पछाडि बसेर गर्दा र आफंै अगाडि प्रस्तुत हुँदाको दृश्य फरक हुन्छ । मौद्रिक नीति बैंकर्स, पत्रकार र केही अर्थविदसामु पढिन्थ्यो । बजेट राजनीतिज्ञहरूसमक्ष संसदमा पढ्नुपर्ने भएकाले बढी जिम्मेवारीबोध हुँदोरहेछ । कर्णप्रिय त हुँदैन भनेकै छु । कतिपय औषधि तीतो हुन्छ । उपचारका लागि तीतो औषधि पनि खानैपर्छ । अहिले ...

Read More »

नेउवा संघमा भवानी राणा

bhawani-rana-team

नेउवा संघमा भवानी राणा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष चुनिए नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन सकियो– विधानअनुसार उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुने प्रक्रियाको खानापूर्ति भयो । अध्यक्ष पशुपति मुरारका भूतपूर्व अध्यक्ष हुने र राणापछिको अध्यक्ष हुने वरिष्ठ उपाध्यक्ष पदका लागि चुनाव भएर उद्योगपति व्यापारी शेखर गोल्छा उक्त पदमा निर्वाचित भएको घोषणा भयो । उहाँका प्रतिस्पर्धी किशोर कुमार प्रधानले आफ्नो हार ...

Read More »

नयाँ वर्ष मंगलमय होस्

happy-new-year-2074-online-cards-wallpapers-download

नयाँ वर्ष २०७४ मंगलमय होस् प्राणीमात्रको कल्याण होस् । मानव मात्रमा विश्व बन्धुत्वयुक्त आर्थिक श्रीवृद्धि हासिल होस् । समस्त नेपालीको सुख शान्ति एवं विकास चाहनालाई भगवान पशुपतिनाथले सुरक्षित राखून् । हाम्रो हार्दिक शुभकामना ! आरतीपत्रिका डटकम परिवार

Read More »

एनसेल कर छलीमा उपेन्द्र महतोको नाम !!

ramdev1-Kathmandu

एनसेल कर छलीमा उपेन्द्र महतोको नाम !! एनसेल कर छलीमा नेपाल सरकारलाई बुझाउनुपर्ने कर छलीकाण्ड समाचारको खेती त भएकै छ– त्यसमा पनि एनआरएन संस्थापक व्यापारी उद्योगपति उपेन्द्र महतोको नाम पन्छाएर टेलियाको खोजी स्वयंमा विडम्बना पूर्ण भएको कुरा अर्थविद्हरु बताउँदै छन् । प्रधानमन्त्री प्रचण्डका सहयोगी अजय सुमार्गीसँगको साँठगाँठमा स्वयं प्रधानमन्त्री प्रचण्ड महतो जोगाउ अभियानमा लाग्नुभएको आरोप पनि खबर बनिरहेछ । अरबौंको ...

Read More »

पशुपति मुरारका र भवानी राणाको सम्पत्ति छानविन होस् भन्ने माग

pashupati & bhawani

पशुपति मुरारका र भवानी राणाको सम्पत्ति छानविन होस् भन्ने माग नेपाल उद्योग वाणिज्य महासंघका प्रमुख पदाधिकारीद्वय अध्यक्ष पशुपति मुरारका एवं उपाध्यक्ष भवानी राणाको मिलीभगतमा उद्योग वाणिज्य महासंघको छाप र लेटरप्याडको घोर दुरुपयोग भएको आशंका छ, ‘सर्टिफिकेट अफ ओरिजन’ अर्थात् नेपाली उत्पादन हो भनी दिइने प्रमाणपत्रमार्फत् करोडौं चलखेल हुने गरेको छ । विदेशी उत्पादन नेपाल भिœयाएर त्यसलाई मुरारका र राणाको प्रभावमा ...

Read More »

Pin It on Pinterest

Watch Dragon ball super