Home » ब्लग

ब्लग

प्रजातन्त्रको अभ्यास या विदेशी स्वार्थ प्रबद्र्धनको प्रयोगशाला ?

वसन्त खड्का म प्रजातन्त्रको विरोधी त होइन, तर प्रजातान्त्रिक व्यवस्थाका नाममा नेपालमा हुने गरेका अभ्यास र त्यसबाट उत्पन्न परिस्थितिको भुक्तभोगी हुनुको नाताले केही टिप्पणी गर्न मन लाग्यो । नेपालमा जति–जति बेला प्रजातान्त्रिक व्यवस्थाको पक्षमा भन्दै सहमति तथा सम्झौताहरू भए (२००७, २०४६÷०४७ तथा २०६२÷०६३) त्यसपछिको अवस्थामा नेपाल विदेशी शक्तिहरूको चलखेल हुने थलोका रूपमा विकास हुँदै गइरहेको छ । नेपालमा प्रजातान्त्रिक व्यवस्थाको ...

Read More »

काठमाडौलाई मात्र हेरेर मधेशमा विभद छ भन्न मिल्दैन

डा.राजेश अहिराज पछिल्लो समय मधेस आन्दोलन चर्किँदै जाँदा मधेसमा छुट्टै मुलुक बनाउने किसिमका अभिव्यक्तिहरु पनि आउन थालेका छन् । तर नेपालको समस्या आन्तरिक रुपमै समाधान गर्न सकिन्छ र गर्नु पनि पर्छ । मधेस विभेदमा परेको भन्दै लामो समयदेखि आन्दोलन भइरहेको छ । विभेद कहाँनेर भएको छ, त्यसमा बसेर बहस र छलफल गर्नु आवश्यक छ । तर मधेसी नेतृत्वले त्यसमा कहिले ...

Read More »

ओली कमरेडलाई नि:शुल्क सुझाव

कमरेड केपी ओलीको जीवन अब धेरै लामो छैन भन्ने कुरा अरुलाई भन्दा उहाा स्वयंलाई अवगत छ । ओली कमरेडलाई सम्पत्ति मोह हुनुपर्ने पनि कुनै कारण छैन । उहााका छोराछोरी नै नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति ओली कमरेडका लागि अरु केही हुन सक्दैन भन्ने कुरा ओली कमरेडले नबुझ्नुभएको होला भन्न सकिंदैन । तर पनि ...

Read More »

जातीय राजनीतिले भलो गर्दैन, धेरैवटा जातिको नेपाल भनेर गर्व गरौँ

शान्ता चौधरी टिकापुरमा जे भयाे गाउका अबाेध थारुहरुलाई अगाडि सारेर भयाे । थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयाे । थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिसा गर्ने र प्रतिकार भन्दै थारुकाे घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन । याे अपराध हाे । याे सबैकाे छानविन हाेस । थारु समुदायले अरुकाे अधिकार खाेस्ने हाेइन । ...

Read More »

थारु जाति नेपालको भूमिपुत्र भएको केही प्रमाण

सुजीत मैनाली थारुहरू तराईका वास्तविक भूमिपुत्र हुन भन्ने दरिलो प्रमाण हो, यो समूदायका मानिसमा रहेको सिकल सेल रोग । मलेरियायुक्त तराईमा थारुबाहेक अरु टिक्न सक्दैनथ्यो किनकी सिकल सेल एउटा यस्तो रोग हो जसले मलेरियाको प्रभावलाई न्युट्रलाज गरिदिन्छ । सिकल सेल नलागेको मानिसलाई मलेरिया लागेको खण्डमा उसको मृत्यु निश्चितप्रायः हुन्छ । जब नेपालबाट मलेरिया उन्मुलन भयो, त्यसपछि थारुहरूमा सिकल सेल रोग ...

Read More »

आफ्नो अस्तित्व जोगाउन जनतालाई वली चढाउन मिल्छ ?

मधेश केन्द्रीत दलहरुले बुधबार निकै विवास्पद निर्णय गरेकाछन् ।  सिमांकनको विषयलाई वहाना बनाएर उनीहरुले मधेशमा आफ्नो गुमेको साखलाई पुन स्थापन गर्न आन्दोलनमा मृत्यु हुनेलाई सहिद र परिवारलाई ५० लाख रुपैयाँ र एक जनालाई रोजगारी दिने र त्यो पनि प्रादेशीक सरकार बनेपछि भनेर उदारोमा जनता मार्ने अफर ल्याएका छन् । शक्तिमा हुँदा व्यक्तिवादी सोँचका कारण पटक पटक फुटेर संविधान सभा र मधेशबाट ...

Read More »

Pin It on Pinterest

Share This

Watch Dragon ball super